सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना ! 

कोरोना भाइरसको कारण नेपाल सरकारले कुनै पनि सभा सम्मेलन लगायतका अन्य कार्यक्रमहरु हालको लागि नगर्न भनि सूचना जारी गरेको अवस्थामा यस क्यान महासंघ सुर्खेत र धनगढीमा हुन लागेको "क्यान इन्फो-टेक २०२०" अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको सम्बन्धित सम्पूर्णमा जानकारी गर्दछौं I यसबाट पर्न गएको असुविधाप्रति यस क्यान महासंघ परिवार क्षमा चाहन्छ  I

धन्यवाद I 

नारायण थापा

महासचिव 

क्यान महासंघ


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds