२८ औं वार्षिक साधारणसभा स्थान र समय परिवर्तन सम्बन्धमा ।

श्री संस्थागत सदस्यज्यू, श्री संस्थागत आजिवन सदस्यज्यू,
श्री बिषयगत सदस्यज्यू,
एवं जिल्लाशाखावाट निर्वाचित केन्द्रिय महाअधिवेसन प्रतिनिधिज्यू
महोदय, उपरोक्त सन्दर्भमा क्यान महासंघको २८ औं वार्षिक साधारणसभाको यस अघि सूचना गरिएको स्थान होटल एभरेष्ट र समय १ बजे प्राविधिक कारणवस परिवर्तन भएकोले देहायको मिति, समय र स्थानमा सम्पन्न हुन गईरहेको हुंदा उक्त वार्षिक साधारणसभामा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम विवरण:
मिति: २०७८ साल मंसिर ४ गते शनिबार
स्थान: बिनायक मल्टि भेन्यू, खुसिबु, काठमाडौँ (क्यान सचिवालय संगै)
समय: विहान १० बजे
पुनस्चः सदस्यता नविकरण नभएका केन्द्रिय महाअधिवेसन प्रतिनिधिहरुले निर्णय प्रक्रियामा भाग लिन नपाउने तर पर्यवेक्षकको रुपमा भाग लिन पाउने ब्यबस्था रहने पनि जानकारी गर्दछु ।
Best Regards,
Narayan Thapa
Secretary General
Notice Details
Posted on :17th November, 2021 Posted by : udip baral Updated at : 20th November, 2021 |