नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापाज्यू संग भेटघाट ।

Card image

मितिः २०७८ आषाढ  गते, नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापा ज्यूलाई क्यान महासंघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै क्यान महासंघका अध्यक्ष नवराज कुँवर, निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसिया, महासचिव नारायण थापा, सचिव राजेन्द्र अर्याल, केन्द्रिय सदस्य सुभास खड्का तथा उपप्रवन्धक उदिप बराल । भेटघाटमा क्यान महासंघको परिचय, क्यान महासंघले गर्ने क्रार्यक्रम, यसको कार्य क्षेत्र तथा समग्र नेपालमा सूचना प्रविधिको अवस्था सन्दर्भमा माननीय मन्त्रीज्यूमा अवगत गराईयो ।

 


News Details

Posted on : 17th June, 2021
Posted by : Udeep Baral
Updated on : 17th June, 2021

Other News

CAN Federation National ICT Scholarship 2080 Results are out....
24th September, 2023
नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२३ आबेदन सम्बन्धी सूचना !...
7th April, 2023
CAN Federation ''National ICT Scholarship Awards 2079"...
9th August, 2022
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापाज्यू संग भेटघाट ।...
17th June, 2021
क्यानको साधारणसभामा मन्त्रीको उद्घोष‑ इन्टरनेटको शुल्क घटाउँदै छौँ...
27th February, 2021
सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ...
19th December, 2020
सुशासनसहितको समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य...
19th December, 2020
उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत...
10th December, 2020
हर्दिक वधाई तथा शुभकामना !...
29th November, 2020

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds