कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३० औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !
![Card image](https://www.can.org.np/storage/root/notice/ua86rf.jpg)
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३० औं वार्षिक साधारणसभा सम्बन्धि सूचना!
प्रथम प्रकाशित मिति:२०८०/०९/१
जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय साधारणसभा सम्बन्धि सुचना कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को मिति २०८० साल पूष १ गते शनिबार साइमन पार्टी प्यालेस, सृजना चोक, पोखरा, गण्डकी प्रदेशमा हुने भनेको ३० औं वार्षिक साधारणसभाको गण पुरक सख्या ५१ प्रतिसत हुनुपर्नेमा २२ प्रतिसत मात्र उपस्थिति भएको र आवश्यक गण पुरक सख्या नपुगको हुंदा अर्को सूचना नभए सम्मका लागि ३० औं वार्षिक साधारणसभा स्थगित भएको जानकारी गर्दछौं ।
क्यान महासंघ)
Notice Details
Posted on :17th December, 2023 Posted by : Udeep Baral Updated at : 18th December, 2023 |
Other Notices
Tender Notice!... 14th January, 2025 |
क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।... 31st December, 2024 |
निर्वाचन प्रक्रिया... 27th December, 2024 |
उम्मेदवारी फिर्ता पछिको अन्तिम नामावली प्रकाशन सम्बन्धमा ।... 27th December, 2024 |
सूचना सूचना सूचना !... 27th December, 2024 |
सूचना सूचना सूचना !... 27th December, 2024 |
उम्मेदवारको दाविविरोध पछिको नामावली प्रकाशन सम्बन्धमा ।... 26th December, 2024 |
उम्मेदवारको नामाबली प्रकाशन सम्बन्धमा ।... 25th December, 2024 |
मतदाता अन्तिम नामाबली प्रकाशन सम्बन्धमा ।... 24th December, 2024 |
मतदाता नामाबली प्रकाशन सम्बन्धमा ।... 24th December, 2024 |