Highlights

कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त

कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त

२०७५/११/१६, माननीय सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीरविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरूसहित सात जना सवारएयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङ जिल्लाको पाथीभरा आसपासको क्षेत्रमा दूर्घटनामा परी दुःख निधन भएको खवरले कम्प्युटर एसोसिएशन नेपाल महासंघ स्तव्ध भएको छ ।

यस दूर्घटनाबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ। क्यान महासंघ यस दूर्घटना प्रति गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा, दूर्घटनामा परी ज्यान गुमाउनु हुने व्यक्तित्वहरूको परिवारजनमा पर्न गएको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माहरूको चीर शान्तिको कामना गर्दछ ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ

 


Press Release Details

Posted on : 28th February, 2019
Posted by : Neha Shrestha
Created at : 28th February, 2019

Other Press Releases

कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त...
28th February, 2019
Subisu CAN InfoTech 2019 in Association with eSewa...
10th February, 2019
District Team...
18th January, 2019
CAN Info-Tech 2019...
9th January, 2019
25th AGM...
31st December, 2018
NATIONAL ICT AWARD 2017 NOTICE...
19th November, 2018
AGM Notice...
23rd September, 2018

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds