क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण

क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण
मिति २०७५/१२/१७ गते प्रदेश २ को बारा र पर्सामा अकस्मात आएको विनासकारी आँधीहुरी र वर्षातबाट भएको प्राकृतिक बिपत्तिमा परेका पीडित १०० घर धुरीलाई क्यान महासंघले हिजोमिति २०७५/१२/२३ गते शनिबारको दिन १०० वटा सोलार बत्ती सहयोग गरेको छ I
विपत्तिको यस घडीमा क्यान महासंघले, सहयोगको लागी कोष स्थापना गरी सहयोग गरेको हो I
यस कोषमा सहयोग गर्नुहुने क्यान महासंघको प्रदेश समिति, जिल्ला शाखा,संस्थागत सदस्यहरु, ब्यक्तिगत सदस्यहरु, बिषयगत सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु, क्यान महासंघका कर्मचारीहरु लगायत सम्पुर्णमा हार्दिक कृतज्ञ ब्यक्त गर्दछौ I
प्राकृतिक बिपत्ति बाट ठूलो जनधनको क्षति भएकोप्रति कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) दुःख व्यक्त गर्दछ । यस अकल्पनीय विपत्तिमा परि ज्यान गुमाउनु हुनेका आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दै घाइते जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै महासंघ मृतात्माहरूको चीर शान्तिको कामना समेत गर्दछ ।
Press Release Details
Posted on : 7th April, 2019 Posted by : Niruta Rana Created at : 7th April, 2019 |
Other Press Releases
प्रेस विज्ञप्ति... 2nd October, 2020 |
National ICT Scholarship Awards 2077... 14th September, 2020 |
Press release regrading essential service... 9th May, 2020 |
National ICT Day 2020... 2nd May, 2020 |
क्यान इन्फोटेक २०२० का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन... 31st January, 2020 |
क्यान इन्फोटेक २०२० को सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन... 19th December, 2019 |
क्यान महासंघमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन... 28th November, 2019 |
क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण... 7th April, 2019 |
आँधीहुरी प्रभावितप्रति दुःख ब्यक्त... 2nd April, 2019 |
कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त... 28th February, 2019 |