Highlights

क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण

क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण

मिति २०७५/१२/१७ गते प्रदेश २ को बारा र पर्सामा अकस्मात आएको विनासकारी आँधीहुरी र वर्षातबाट भएको प्राकृतिक बिपत्तिमा परेका पीडित १०० घर धुरीलाई क्यान महासंघले हिजोमिति २०७५/१२/२३ गते शनिबारको दिन १०० वटा सोलार बत्ती सहयोग गरेको छ I

विपत्तिको यस घडीमा क्यान महासंघले, सहयोगको लागी कोष स्थापना गरी सहयोग गरेको हो I
यस कोषमा सहयोग गर्नुहुने क्यान महासंघको प्रदेश समिति, जिल्ला शाखा,संस्थागत सदस्यहरु, ब्यक्तिगत सदस्यहरु, बिषयगत सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु, क्यान महासंघका कर्मचारीहरु लगायत सम्पुर्णमा हार्दिक कृतज्ञ ब्यक्त गर्दछौ I

प्राकृतिक बिपत्ति बाट ठूलो जनधनको क्षति भएकोप्रति कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) दुःख व्यक्त गर्दछ । यस अकल्पनीय विपत्तिमा परि ज्यान गुमाउनु हुनेका आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दै घाइते जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै महासंघ मृतात्माहरूको चीर शान्तिको कामना समेत गर्दछ ।

 

 

 


Press Release Details

Posted on : 7th April, 2019
Posted by : Niruta Rana
Created at : 7th April, 2019

Other Press Releases

अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा पुर्याइएकोअवरोधप्रति खेद एवं निन्दा...
3rd October, 2021
डिजिटल रुपान्तरणका निम्ति नेपाल, मलेशिया, अस्ट्रेलिया, सिंगापुर, जापान लगायतका विशेषज्ञहरुसित क्यान महासंघको अन्तरक्रिया...
27th September, 2021
इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण...
21st September, 2021
क्यान महासंघ र सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरु विच अन्तर्क्रिया...
8th August, 2021
प्रेस विज्ञप्ति: क्यान महासंघ र ज्योती विकास बैंकले देशभर सुचना तथा संचार प्रविधि प्रवर्धन र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने...
11th July, 2021
प्रेस विज्ञप्ति: एक वर्षभित्र सुरक्षित साइबरस्पेस निर्माण गर्न सरकारलाई सुझाव...
18th June, 2021
संक्रमण रोक्न सूचना प्रविधिको उपयोग...
21st May, 2021
कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह...
20th May, 2021
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह...
20th May, 2021
प्रेस बिज्ञप्ति...
6th May, 2021

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds