नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापाज्यू संग भेटघाट ।

मितिः २०७८ आषाढ ३ गते, नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापा ज्यूलाई क्यान महासंघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै क्यान महासंघका अध्यक्ष नवराज कुँवर, निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसिया, महासचिव नारायण थापा, सचिव राजेन्द्र अर्याल, केन्द्रिय सदस्य सुभास खड्का तथा उप–प्रवन्धक उदिप बराल । भेटघाटमा क्यान महासंघको परिचय, क्यान महासंघले गर्ने क्रार्यक्रम, यसको कार्य क्षेत्र तथा समग्र नेपालमा सूचना प्रविधिको अवस्था सन्दर्भमा माननीय मन्त्रीज्यूमा अवगत गराईयो ।
News Details
Posted on : 17th June, 2021 Posted by : udip baral Updated on : 17th June, 2021 |
Other News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२३ आबेदन सम्बन्धी सूचना !... 7th April, 2023 |
CAN Federation ''National ICT Scholarship Awards 2079"... 9th August, 2022 |
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापाज्यू संग भेटघाट ।... 17th June, 2021 |
क्यानको साधारणसभामा मन्त्रीको उद्घोष‑ इन्टरनेटको शुल्क घटाउँदै छौँ... 27th February, 2021 |
सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ... 19th December, 2020 |
सुशासनसहितको समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य... 19th December, 2020 |
उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत... 10th December, 2020 |
हर्दिक वधाई तथा शुभकामना !... 29th November, 2020 |
CAN Federation ''National ICT Scholarship Awards 2077"... 23rd September, 2020 |
Boost SMEs in Digital Platform... 15th July, 2020 |